Modern farming techniques including different modern farming tools

Modern  farming techniques including different modern  farming tools

ग्रामीण कृषि उत्पादन समूह बर्दघाटका ३२ जना कृषि ब्यबसायमा सम्लग्न कृषककले प्लाष्टिक मल्चिङ ,प्लास्टिकको टनेल ,थोपा सिचाइ लगायत जैबिक विधि प्रयोग गर्दै अधुनिक प्रबिधी को विभिन्न तरिका हरु र सरल तथा सहज रुपमा थाक्रा ब्यबस्थापन गर्दै करिब ३ बिघाह जमिनमा कृषिबाटै सम्बृध्द सम्भव छ भन्ने साेच राखि गुणस्तरीयतामा ध्यान दिदै कृषि क्षेत्रमा उदारहरणिय कामकाे सुरुवात भएको छ। साथै प्रबिधी प्रबर्धन र प्राबिधिक सहयोगमा नेपाल एग्रो लाइभ प्रा लि निरन्तर सहयोग गर्दै आइरहेको छ।

farmers of rural agriculture group ,bardaghat involved in different mordern  farming techniques like plastic mulching,plastic tunnel,drip irrigation including  different organic techniques  in 3 bigha land and required technical support is provided by Nepal Agro Live pvt.ltd