Expanding and Promoting Modern Agricultural practices
नपाल एग्रो लाईभ लाईभ प्रा.लि.ले आधुनिक कृषि प्रबिधिहरुको बिस्तार र प्रवद्धन मात्र होइन दक्ष प्राबिधिकहरुको ज्ञान र शिपको भरपुर उपयोग गर्दै, बिभिन्न संघ संस्था, सरकारी निकाय, कृषि सहकारी, कृषक समुह तथा कृषकहरुलाई आधुनिक कृषि प्रबिधि र कृषि उत्पादन संम्बन्धि कृषकहरुको घर घरमा गई प्राबिधिक सहयोग गर्दै आइरहेको छ। यहॉंहरुपनि हामिसंग जोडिन चाहानुहुन्छ भने संम्पर्क नं ०१-५५७०१५८ ललितपुर ०७८-५०२५५४ नवलपुर, गैडाकोट मोबाईल: ९८५१०१५८०५